Posted by: sayami June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
. आज मेरो तोफु र गोलभेंडा तरकारीमा मरु गणेशथानको साहुनीको माछा सुकुटी हाल्न पाको भा कति मिठो हुन्थ्यो, अझै तन्न भात बिग्थ्यो खोइ उता बिक्री छैन यता किन्नु छैन.. .
Read Full Discussion Thread for this article