Posted by: world_map June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ओ झिल्के दाइ! कता गायब हो? बल्ल झुल्कियौ नि चौतारीमा! त्यही खम्बालाइ रोक्दा रोक्दा आउन ढिला भा'को हो? के गर्नु तिमी यता पारी हुँदा म उता पारी थिएँ, अब तिमी उता हुँदा म यता, लुकामारी खेल्या जस्तो पो भो त! अस्ति भौते गुरूले तिमीलाइ खोज्दै थिए ओखरपौवा जाँदा, तिमी त खोला पारि पुगिसक्या रैछौ। अनि त्यो ईटहरीको पर्सा(Pisa) मा खूब रमाइलो गर्या जस्तो छ नि! ल ल मोज गरम् बुरो!
Read Full Discussion Thread for this article