Posted by: Amazing June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ल है सबैलाइ जदौ, येसो इटहरि (iTALY) तिर गयको,एुटा खम्बा ढल्न लागेको रहेछ अनि बचाउन लागेको सात दिन सम्म नै बचाउन पर्यो के गर्नु धेरै पहवलवान भयेपछि पनि दुख पाइदो रहेछ ----------- Rahul सुड्डा र ठुलि लाइ पत्र मन्जुसाको लागि साधुबाद
Read Full Discussion Thread for this article