Posted by: Rahuldai June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जिम्माल् बा नि माछा माछा भ्यागुता बिषयमा सोधग्रन्थ तयार् गर्न कम्मर् कसेर टुपी कसेर लाग्नु भएको जस्तो छ। आशा छ उहाँ जस्तो बौद्धिक ब्यक्तित्वले गरेको सोधले चोरेर माछा खानेहरु को समाज संगठनमा युगान्तकारि परिवर्तन ल्याउने छ। माछा को बजार र भागुताको धार्नी दुबै पक्षमा सकरात्मक झुकाव र प्रभाव पार्ने छ।
Read Full Discussion Thread for this article