Posted by: world_map June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, २ नं र ४ नं मा किन दायाँ बायाँ हेर्ने भन्नुभा' हो? मैले त बुझिनँ।मैले तपाइलाइ माछा खाने तरिका पो सोध्या त, माछा चोरेर खाने तरिका त सोध्या हैन नि। कि नाच्दै माछा खाने तरिका लेख्नुभाहो?
Read Full Discussion Thread for this article