Posted by: world_map June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरूमा जदौ! जिम्माल बा, माछाको सुकुटी बनाउने तरिका भन्दा पनि मलाइ खाने तरिका भए पुग्छ। खाने तरिका नि टाँसुम् न! दुर्गे भाउजू, तपाइले पकाउन लाग्नुभाको माछाको जासूसी गर्या छु मैले! लु हेरम्।
Read Full Discussion Thread for this article