Posted by: uptowngal June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ सबै कता मरेछ खित खित खित् पून्ते दा चै येहि साल आफ्नि बुइनिको बिहे गर्दिनु पर्च भनेर मरि मरि पैसो कमाउदै हुनु हुन्च। उता निस दाइ चै रक्सि खार कता बातो तिर लदिरा होला। बिर्खे दाइ चै नलि खुत्तो दुख्यो भनेर चौतरि अौन सक्दिन रे। कुम्ले दादु चै हाम्रो भौजु लाइ घुमाउदै फुर्सद् चैन रे। हरिको त के कुरा गेर्ने। उ त हामि सङ बोल्नु पर्ला सधै बिजि च भन्च क्या दुर्गी दि चै हाम्रो दाई (स्रिमानअ) चित्तो अफिस बाट आउनु हुन्छ भनेर मित्तो मित्तो खाने कुरा पकाउनमा बिजी के। अनी नेम्ची दि चै खाइ कता जानु भो जानु भो। हाम्रो दाई सँग रिसार। सानानी चै प्यारि छोरी lai सुताउनमा बिजी होला। चित्रे चै अरु को जासुसी गर्नमा बिजी
Read Full Discussion Thread for this article