Posted by: निशान्त June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
कुम्स पाट हित्स संग डेजर्टेड दन्तकालिमा बाइकलाई सरापिराको बेलामा मो त फिरि भेडेटारमा थियोन्त जिरो प्वाइन्टको होल ग्याङ संग! सुंगुरको सेकुवा र टुबोर्ग दि’राको थियोन्त हामि चार्ल्स प्वाइन्ट देखि दुरविनमा टाsssढा टाढाको छप्किहरु हेर्दै! बबाssssल खायो कि हामि अन्त ‘डो’ सकिएर नोर्बुले जिन्स बेचिदिएको होटलवालालाई खित्.. खित् ..खित्...! धनकुटा देखि च्वाँsssक च्वाँsssक छप्किहरु आएको थियोन्त बोलबम जानुलाई, अन्त हामि हल्काss ट्रिपमा लाइन मार्नु गएको! बबाsssल खाएछ हैन हामिले, अन्त फिर्कने टाइममा र्र्याग भयोन्त सोमहरु! हामि झ्याsssप देखेरकि धरान जानुलाइ एउटाss गाडि नरोकिदिने फिरि! अन्त लास्टै रड्डिज भयोन्त, भरै नोर्बुको आइडिया लगाएर धरान फिर्केकोन्त! पहिला हामि धनकुटा जाने बसमा चढ्यो कि तमोर ब्रिज सम्म, अनि त्यहाँ उत्रियो! त्यहाँ नि बबाल गर्यो हामिले, यस्तो खोकेको कि यस्तो खोकेको कि, तमोर पुलको चिया पसलको छप्कि बाङ्गे संग जानु रेडि भइदियेकोन्त खित्…. खित्… खित्…! लास्टमा एउटा बस आयो कि धनकुटा देखि, हामिले रोकेर चढ्यो हैन, चढ्ने बेलामा कोहि बोलेको सुन्यो कि मोइले, “ लाहुरेको छोराहरु सब ट्याबे हो” भनेर भनेको सुन्यो कि, मेरो गिदिsss सट्कियो! “ ओ कुन झारपातको दिन सकियो आजु?” भनेर कराको कि होsssल बसमा ‘पिन ड्रप’ साइलेन्स! अन्त हामिले लास्ट सिटमा कब्जा हान्यो हैन अनि फिर्किँदै थियो, भेडेटार पुग्ने बेलामा उता बसले स्वाट्ट मोड हान्यो, यता बाङ्गेले २ लिटर भोमिट हान्यो खित्…. खित्… खित्….! कोहि झारपात बोल्ने हिम्मत गरेन! भरै भेडेटार बाट बस ओरालो लाग्दै थियो हैन, नोर्बु बबाल कराउन थाल्यो पिस दिनु पर्यो भनेर, बस रोक्नेss हैन फिरि! झ्यालको सिटमा च्यापिएर बसेको सोम कराssको छ कराssको छ बस रोक्ने हैन फिरि! लास्टमा बस धरान पुग्यो कि, अन्त जिरो प्वाइन्ट मा हामि उत्रियो! आबो अड्डामा जाने भनेर नोर्बुलाई ट्वाइलेट जाने हैन सोम अगि बसमा त कन्टिन्यू कराको कराइ थेउ त ब्रो भनेको त सोम त मुसुमुसु हाँसेर “ मोइले ब.बा.मु. दि सक्यो सोमहरु” भन्छ! खित्… खित्… खित्…
Read Full Discussion Thread for this article