Posted by: chanaa_tarkaari June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइले गज्जपको कोइशन अर्नु भो के रे भन्न मन ला' त थेन है, तर त्यो हिजा" फोटु हेरेसिन मनाँ कस्तो कस्तो भओ गाँठे । फेरि कुन फोटु हेरिस भन्नुहोला के रे । हाउँरो चित्रुबादुर मुखिया के जाति जासुस अर्न यताउति उद्दा रैछन, अनि को कोस्ले के के अरिरा'छन खोजखाज बटुलबाटुल अरेर चौतारिआँ लेराउनि र'छन । त्यस्तै मेसोआँ उन चाहिले चियाँ जिब्रो चोपेर खा'को भिदेओ जस्ता तस्तै राख्देछन के रे । अब कुरो के भन्देखुन, पहिला चिया सुरुप्प पारेर त्यसाँ जिब्रो चोप्दै स्वाद लिइ लिइ चिया खा'को भे हुन्थो के रे, तर फोटुआँ यस्स घुरेर हेर्दा त आम्मै कुरो अर्कै परेछ के रे । थुतुना'ट जिब्रो पहिलेइ बाह्रहात बाहिर निकालेर चियामा चोप्नि अर्दा र'छन, अनि त्यसपछि बल्ल थुतुनाँ जिब्रो हुलेर स्वाद लिएर दङ्ग पर्नि र'छन, ए रातै । के देख्नु परो, यो बज्जे चित्रु नि अस्ता अस्तो कुरो ल्या'र देखाम्नि हुँदा हुन, हरेशिव । आफु त्यस्तरी चिया खाने अर्या छैन गाँठे, तिहार तिर पुजा थाप्ने चारखुट्टेले मात्रै त्यस्तो अर्या देख्याहुम, खोइ यो संसाराँ के के देख्नु पर्ने पर्ने , लु हेर्नुस त, ठुल्दाइ नि यस्तरी चिया च्युनार अर्नुहुन्छ कि ?
Read Full Discussion Thread for this article