Posted by: Rahuldai June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु के छ ताअाअाअाआ? ठुली र चना दाइ मात्र? खै त अरु? अनि चना दाइ, मैले न बुझेको कुरा, जिब्रो लाई बाइ पास् गरेर चिया खान सकिन्छ र भने? जिब्रो त जसरि नै चोपिन्छ , मखुला?
Read Full Discussion Thread for this article