Posted by: miss_ me June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
:) हरिशरणम! नउस्ते अरे है हउरहुरलै मैले नि । गौतमबाउलै सन्चै होला के रे नि 'तो तितौरी नातिनी यत्रि हत्केलाँ अटाम्ने बेला हुँदा देखुन स्यारेको एइ बुडो ज्यानले हो!' हेहेहेहे जिम्माल बा क्यार्न भन्नुभो भन्चुर । त्यो के जाती निशेलै मैले नि सआनैजो बड यताउति घुमाउकिम । उ बेला जम्मै जो कखरा धुलौटोमा लेखि लेखि सिकाकिम। बज्जिया अइले पो ठूलो भ'र 'खोक्स जति सप्पै आफैले जो जानेको हुम कसैले बाल दिएको हैन 'भन्दै ग्यांग बना'र हिड्च। :P ऐया बाबै !! जानुपर्यो उताहुदि सानो नातिले माभारत सुनाम्चू हजुर्मा मेरो कोठआँ आमनुहोला भन्दैथ्यो टाउको दुखिपो रा'छ । मजेत्रो कतआपरेच भन्छु र (गुनगुनाउदै-----) छोपिने देखिने सब कर्महरु नचाहेरै थपिए कति फर्जहरु अधुरोभो अपुरोभो सब मर्महरु मभन्छु अबत नसह दर्दहरु :):)
Read Full Discussion Thread for this article