Posted by: Gautam B. June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जदौ सबैलाई! एउटा कुरा के, तिरु बहिनी अचेल देखिएकी छैनन् चौतारीमा। केहि दिन पहिला बल्खुमा कथा पढेको थिएँ। फेरि पढ्नु प-यो र कमेण्ट गर्नु प-यो भनेर ग'को Tyra भन्ने ID नै देखिँदैन। तिरुले चौतारी (र साझानै) माया मारेकी हुन् र?!
Read Full Discussion Thread for this article