Posted by: chipledhunga June 28, 2007
Login in to Rate this Post:
0
?
एउटा गीत सम्झिएँ बेनीकै
रातो रुमाल बजारमा किन्दैछु
कर्मा अघि म पछि हिंड्दैछु बेनी बजारमा
कहाँ होला धानको त्यो धन्सार
जहाँ गए नि दु:खी यो संसार बेनी बजारमा