Posted by: CaMoFLaGeD June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हैन हाम्रो सान्स बहिनी कत्ता हरायो हौ!! कि हाम्रो भान्जीले बबाsssल दिमाग चाटीरा'को छ बिचराको? आबो के गर्ने हो हामीले, भान्जीको फिरी बानी बेहोरा पुरैsss निश मामाको जस्तो छन्त अनि सोझी मामुलाई बबाल हैरान गरिराख्छ। आबो रोको जस्तो गरेर हाँसीरा'को थिएछन्त। बिचरा सान्स चौतारीबाट याँsss दुगुर्दै पुगेकोरेन्त उ भाको ठाउँ अन्त भान्जी चाँहि हाँस्दै बसेको रैछ। :-)
Read Full Discussion Thread for this article