Posted by: निशान्त June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
मो झ्याप को सुरमा स्ट्रेssssट भानुचोकदेखि इनरुवा हन्दिएको कि अन्त बसमा साइडको सिटमा एउटा ढाका टोपि लाएको तोर्पे भेट्यो। सोम लोडेssड जस्तो लाग्यो कि आबो मोलाई, अन्त मोइले 'डो' झार्नुलाई लास्टैsss चाट्नु थाल्यो इटहरि देखि। सोम मेरो खोक्समा बबाsssल इम्प्रेस्ड भयो कि भरै झुम्का बजारमा उतारिदिएँ सोमलाई। सोम धनकुटादेखि आएको रैछ कि काठमान्डु जानुलाई, कलेज पढ्ने रैछ हैन, घरभाडा र फि तिर्न बौ संग झगडा गरिवरि सए सए को नोट मैsssssलो कपडामा गाँठो पारेर बेल्ट बाँधेको जसरि लुकार राखिदिएकोन्त सोमले फिरि। मोइले थाहा पायो है, अन्त त्यसैले झुम्का बजारमा उतारेको सोमलाई। " ब्रोलाई मो आजु 'ए' क्लासको मस्ति भनेको के हो बुझाउँछ आबो, अलि अलि डो लाग्छ" भनेर सोमलाई लिएर फस्टमा केस काट्नु गयो हैन, सोमको पैसाले केस काटिसकेपछि हरिsssप 'सर मालिस' गराएको्त खित् खित् खित्। अन्त चतरा तिर गोयो हामि। "ब्रो यताहुँदि लास्टै लुटेराहरु हुन्छ सोम, आबो तिमि ढाका टोपिमा ओरिजिनल सोझो नेपालि देखिएको छ हैन, भरै ब्रो लाई झारपातहरुले लुटिदियो भने लास्टै र्र्याग हुन्छ" भनेर डो जति सब मोइले वालेटमा हाल्यो हैन। अन्त चतरामा कोशिको तिरमा बसेर सोमलाई २ स्टिक दिएको कि तोर्पे त बालुवामै सुताssन दि रा! खित् खित् खित्... आबो झ्याप हो मोर्न त मोर्दैन भनेर मो पनि त्यहाँदेखि टाsssप! फिरि झुम्का बजार रिटर्न हानेको त एकजना कहाँ देखेको कहाँ देखेको जस्तो लाग्ने सोम बस स्टपमा नुन खाएको तेह्रथुमे कुखुरा जस्तो झोक्राssएर बसिराको कि। भरै नजिक देखि हेरेको त हाम्तो कुम्स पाट रैछन्त आम्बोssss! " सोम के भयो? जि एफ दुस्मन संग टाप दियो कि के हो?" भनेर सोधेको त सोमले इनरुवा जानु पर्ने बिराटनगर हान्देर 'डो लेस" भएको खोक्स दि'रा खित् खित् खित्
Read Full Discussion Thread for this article