Posted by: chanaa_tarkaari June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
निशेलै ट्रीपले बल्ल छोडे जस्स छ के रे, काट्ने मार्ने कुरो बिर्सेर "को हो त्यो ?" भन्दै खोज्न थालेछ के रे । ग्वाँचे, ठुल्दाइ, चित्रे, कर्णे, भट्टे, बिशे, सप्पैको हालखबर के छ हौ ? ठुलि हालखबर बेहाल छ । तात्तो न छारो मुड अफ छ । यो मयाको क्या मिठो रैछ सुर दोहरी खेल्ने छ कि छैन रहर ? के हो तिम्रो नाम ? पानी र झु्ल्के घाम पख सँगै जाम
Read Full Discussion Thread for this article