Posted by: निशान्त June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
छि यो पुन्टे दाजु त के साह्रो छिल्लिएको हौ! एक्लो केटा देख्यो कि त जिस्क्याउँछ! तिम्रो घरमा दाजुभाई छैन??? अहिले मामुलाई भनिदिन्छु पुन्टे दाजुले मलाई के के भनेको भनेर लोल!
Read Full Discussion Thread for this article