Posted by: manvi June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
मकर: आफु चुपो लागेर बस्नि अरुलै भीडाउने हो त ? कस्तो मजाको निसान्त: लु आबो जिस्किदैन । ट्याबेले धेरै बोलेको मनपर्दैन्त मोलाइ फिरि भउते: नरिसामहै अब केहि नभनेर बस्ने मात्र गर्छु राहुलदाइ: तारेमम
Read Full Discussion Thread for this article