Posted by: Poonte June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लु, म त साईड लागें, बाबै! दाँत नभा'को मुखले क्यारी चुनाउमा भाडण दिनि हो? भाँचेको खुट्टाले क्यारी पोडियम चढ्ने हो? लु, जो जो लाई हान्न मन छ, हान्दै गर, म त जे गर्ने हो, चुनाउ सकेसि गरम्ला!
Read Full Discussion Thread for this article