Posted by: Poonte June 27, 2007
साहित्यिक रचना पेश गर्न आह्वान!
Login in to Rate this Post:     0       ?        
लौ न, भौते! पठाम्, पठाम् केही साहित्यिक रचनाहरु। मुन्नी नि चेम्पियन छे? पठाम् हौ, पठाम्! प्रकाशित गरम्! कत्ति लुकाएर राख्ने तेस्ता प्रतिभाहरु? भौतेलाई त मौखिक आग्रहै नै गरुम् भन्या हो, तर अस्ति नयाँ नम्बर लेखेर राखेरको कागतको टुक्रो मिल्काईदिछे मेरी बुढीले। हिजो जिम्मालेलाई नि सोद्या हो, तर त्यो पातकी बुढाको त कोई नि छैन, कोल्ले मिल्काईदिए, कुन्नि?
Read Full Discussion Thread for this article