Posted by: निशान्त June 27, 2007
Login in to Rate this Post:
0
?
धेरै जिस्कन हुँदैन हौ मान्स!
फिरि ट्याबेको झटारो दिलमा लाग्यो भने 'डबल ट्रबल' हुन्छ हौ!
ढुक.. चुक... ढुक.. चुक.. ढुक ...चुक..
झटारो लाग्यो दिलैमा दमकल बोलाइदेऊ
आन्टि एक्लै भइन रे अंकल बोलाइदेऊ
ढुक.. चुक... ढुक.. चुक.. ढुक ...चुक..