Posted by: निशान्त June 27, 2007
Login in to Rate this Post:
0
?
आँsssच राहुल सुड्डा! के छ हौ खबर? मो ट्रिप मा छैन दाजू अहिले! आबो मोइले त एक पफ नतानेको पनि भयो हौ १-२ दिन, बोरु छ भने पास गरौँ त दाजू! हल्का दिन मन लाग्यो हौ!
ढुक.. चुक... ढुक.. चुक.. ढुक ...चुक..
मै जिन्दगीका साथ निभाता चला गया
हर फिक्रको धुवेँमे उडाता चला गया
ढुक.. चुक... ढुक.. चुक.. ढुक ...चुक..