Posted by: निशान्त June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लोल! आबो हानेको भनेको हल्का सइड हान्नु खोजेको साइड हान्नु खोज्दैमा दाँतको गुलेलि खेल्ने धम्कि आउँछ हौ! आबो साँच्चिकै साइड र झटारो हान्यो भने त फिरि गुलेलि खेलेको खेलेइ गरेर पुन्टे दाईको टाउको जस्तो 'मैदान साफ' मुख हुन्छ जस्तो छ हौ मेरो त! फिरि मोइले सुङ्गुर कोसरि चपाउँछ???छुर्पि कोसरि खान्छ??? खित् ..खित्.. खित् ...मोलाई पनि आँखा झारेर गुच्चा खेल्नु आउँछ है! भाउत्स सोम ले तारिफ भेटेको के चाहियो फिरि! त्यसैले त सोमको हड्डि हाँसिराको रैछ खित्.. खित्.. खित्..
Read Full Discussion Thread for this article