Posted by: Rahuldai June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ओह् निश ब्रो, के को रिस हो आउने बित्तिकै बिष? कच्याककुचुक पार्ने नै सूर् छ जस्तो छ। अलि सुर चढाएर आको क्य हो। हुन त मलाई नि एक् दुइ जनालाई पाचक बनाउने रहर् छ, अब बुढो भैयो पो, नत्र ती झारे हरुलाई त ध्याकोय बनियाको अमली पाचक् जस्तो धुलो बनाइ दिन्थें। गाम् को, चौतारि को वातावरण नै दुषित बनाउन खोज्ने भने।
Read Full Discussion Thread for this article