Posted by: Rahuldai June 27, 2007
Login in to Rate this Post:
0
?
पूण्टे दालाई चुनाउ मा झिलिमिलि जीत मिलोस भन्ने शुभकामना छ है। हामीले पनि झोला बोक्नु पर्ने भए भन्नुस् क्या र, ज्यान हाजिर छ।