Posted by: भउते June 27, 2007
Nautanki Land Ulitmate
Login in to Rate this Post:     0       ?        
sndy दिज्युलाई स्वागतको लागि धन्यबाद भन्न मात्र छिरेको। (कहिले हो कुन्नि स्वागत गरेको देखेको थेँ) हजुरहरुको यस्तो भद्र-भलाद्मी भलाकुसारीमा यो आलो-काँचो-ठेट्नो भउते छिरेर बेकार सारा थ्रेड किन धमिल्याउनु। हजुरहरुको सौहाद्रपूर्ण भलाकुसारी चलिराखोस्, म परै बसेर हेर्छु, दिज्यु। सबैलाई जदौ ! गरेर म बाहिरिएँ।
Read Full Discussion Thread for this article