Posted by: Rahuldai June 27, 2007
Login in to Rate this Post:
0
?
सेर्ने जी, राहुलभाईलाई परेको होइन, कसैलाई परेको। राहुलभाइले टाँसेको मात्र। धेरै दिन पछि झुल्किनु भयो , अन्तै गाम मा पल्किनु भयो।
जे होस, आज भोलि यो चौतारि कुर्ने जिम्मा मेरो भाको छ, जिम्माल बुढा कता हिडें, अलि सन्चो के भाको थ्यो, मात्तिएर पात्तिएर हिड्न थाले।