Posted by: Rahuldai June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
माया गर्ने को चोखो माया पनि देखियो वाचा गर्ने को वाचा बन्धन पनि देखियो। रोइ रोइ न छुटिने कसम खाने ले, कसम खाने ले, हासी हासि कसम् तोडेको पनि देखियो। माया गर्नेको.................. फूल सुकुमार छ, कोमल भन्थ्यौ कोमल भन्थ्यौ, फूलको धार ले रेटेको पनि देखियो माया गर्नेको............... सबको भगवान छ, भगवानले हेर्छ भन्थ्यौ हेर्छ भन्थ्यौ तिम्रो भगवान ले हेरेको पनि देखियो। माया गर्ने को चोखो..................
Read Full Discussion Thread for this article