Posted by: भउते June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो मक्करेलाई देख्यो कि मेरो ज्वरो १०४ पुग्छ, अनि त केही देख्दिन। सरी है राहुल दा' हजुरको पोस्टिङ देखिनछु के। मक्करे आजको भोज पचाउन हेल्प गर्ने हो त तिम्ले ? आजको लागि त अलिक दह्रै मान्छे चाहिन्छ जस्तो छ। हो राहुल दा', एक दुइ-जनालाई बबाल धुलाइ नगरे सम्म यो हात चिलाउन छाड्दैन जस्तो छ। आबो त्यो एम एस एन मा छिर्यो कि पिर्यो हुन्छ के। नक्कलीहरुले घेरेर निस्कनै दिँदैनन्। कुम्ले-दादा, एम एस एन मा याहु sssssssssssssssssssssss गरेको हगि, हजुरलाई। अनि त साथमा भाउजु देखेँ अनि बबाल टाप कसेको नि त म।
Read Full Discussion Thread for this article