Posted by: Rahuldai June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ठुली म त दिन भरि हराएको चौतारिको खोजीमा थिएं। मास्टर को गाली खानबाट बच्न अनेक उपाय र काम गर्दै थिएं। काम नि सकियो, साझा नि खुल्यो। ठुली, तिमी के गर्दै नि? दिउसो को चिया च्यूनार भयो? कुम्ले, पुन: एक पटक बधाई( जति दिए नि सकिने चिज होइन क्या र)। दिन भरि कहा चिलिम ब्रेक हुनु नि, भर्खर ब्रेक लिने फुर्सद मिल्यो। डाका मास्टरको पेलाई ले।
Read Full Discussion Thread for this article