Posted by: CaMoFLaGeD June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
चौतारीबासी दाजुभाई दिदी बहिनीहरुमा फेरि यो सोझो कुम्लेको नमस्ते! बिशेष, धन्यवाद दिनुहुने आशिष दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। त्यो भउतेको गाना अस्ति भर्खर पढेको थिएँ अनि त्यहि भएर राख्या यहाँ, पछि पो थाहा पाएँ हरितालिके अघिल्लो चौतारीमा राखिसकेछ। अब डबल परेकोमा क्षमा पाउँ। चिप्लुलाई कस्ले टाढा बाटै म्वाई खायो? ल ल मस्ति छ ब्रो को! राहुल दाई दिनभरी चिलिम ब्रेकमा हो? ठुली के छ हालखबर? बाँकी सबैलाई मेरो फेरि नमस्ते है! :-)
Read Full Discussion Thread for this article