Posted by: Juggy June 26, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
खें खें खें!! निश दाजुको पतलुन जम्मै गिला भइहालेछ कि दाँतके दर्द के मारे। अनि त वहाँ आउन नसक्ने भइहाल्नु भो। त वहाँको दाँत दो वटा नि तोडिहाल्नु भे'छ गावँवाले मिलकर।त रातभर वहाँको रो रो के बुरा हाल भैहालेछ। सुबहको वहाँको माँ आउनुभो हेल्थ पोस्टवामा त म जाँच्न गए वहाँको घर। "ए मदनवा, म चपलाइ चिनी हाल्छु चपलाइ चिनी हाल्छु ।"भन्दै हातमे वह आलु काट्नेके चक्कु ले कर जम्प मारिलिनु भे छ। अव दाँतकि बात तक तो ठिक थ्यो के, पर दिमाग तो हमार वस कि बात होइन। तैपनि हमने वह तेल दे के आइलेको छु, सायद दो चार दिन मे आइलिनु हुन्छ होला वहाँ। कुम्ल्वाको जय होस्!! यहि साल इक लक्ष्मिके जैसन बिटिया होस् घरमे। जय राम जी कि सबलाइ यो मदन्वाको!!
Read Full Discussion Thread for this article