Posted by: world_map June 26, 2007
Login in to Rate this Post:
0
?
नयाँ चौतारीको लागि कुम्लेलाइ धन्यवाद! यही साल पुत्री लाभ होस्!
भौते बल्ल आएछ, दिनभरि सुतिरा' हो? मैले अघिल्लो चौतारीमा हिजोको फोटू राख्याथें, फेरी राख्दैछु भौतेको फोटू।