Posted by: भउते June 26, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
सबै बेसै छ कुम्ले-दा। जे जे चल्छ त्यतै तिर चल्छ। यता के चल्नु र। सब खिया लागेको मेसिन जस्तो छ।
त्यो गाना राखे बापत प्रत्येक पल्ट ५०० डलर तिर्नुपर्छ मलाई। ह्यारिशले क्याश नै पठायो। ब्यक्तिगत चेक पनि स्विकार्य छ। तुरुन्त चेक भेज्नुस्। नत्र म सु गर्छु (वाशरुम तिर गएर
)
![](/sajha/chat/smileys/m-biggrin.gif)
![](/sajha/chat/smileys/m-tongue.gif)