Posted by: Rahuldai June 26, 2007
Login in to Rate this Post:
0
?
दुर्गेमाता बल्ल दर्शन दिनु भयो। मंगलबार्, मंगलमय हुने भो?
खै त हाम्रो दाइ, ब्यस्त हुन् कि मस्त?
नानीहरु को के छ हाल् खबर्, चंचल निश्चल छन् है दुबै जना।