Posted by: world_map June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
वेदर अपडेट: गड्याङ् गुडुङ भएर मेघ गर्ज्यो, पानी पर्न लाग्यो। ल ग्वाँचे र ठूलीले नि एक एक रन हानेर मलाइ सघाएछन्, धनियाँवाद! राहुलदाइ वाह वाह क्या गजल गाउनु भो। सपैजना लन्चमा व्यस्त हो?
Read Full Discussion Thread for this article