Posted by: world_map June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
वाह! ग्वाँचेले दुईगोल हानेको! दामी गर्यौ यार! माइकल बालाकसँग ट्रेनिङ् लियौ कि क्या हो? अनि आइरिस बारमा गाको रे? ओहोऽऽऽ! मलाइ नि जान मन लाग्यो! ठूलीले आज स्काइ ब्लु ड्रेस लगाएकी? आहा कस्ति राम्री देखिएकि तिमी! मैले आज पून्टेदाइ हतार हतार काममा जाँदै गरेको देखें, जुंगा नि शेव गर्न भ्याउनुभएनछ।
Read Full Discussion Thread for this article