Posted by: Rahuldai June 26, 2007
Login in to Rate this Post:
0
?
सब का सब ले हर्रामी खोक्स दिदैं छन नि।
कोही कानेखुसी गर्दै,
कोहि जासुसि गर्दै।
अनेक को भोगी जोगी पनि
नलि खुट्टाको रोगि पनि
कोहि जोक्स दिदैं
कोहि खोक्स दिदैं
लाइन् मार्ने लाइन मारेकै छ।
आँट हुनेले दाँत झारेकै छ।
साली भेना को ठाकठुक
तोर्पेहरु को कच्याककुचुक
कबिता मा रमाउदै कोहि
सबिता खोज्दै कोहि
गीतलाई कबिता भन्दै
सबितालाई कबिता भन्दै
रमाउदै छ, हाम्रो चौतारि
राहुलभाइ को सब दौतरि