Posted by: Nepal ko chora June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
हे हे मुन्नि, डाइरेक्ट भन्दा छप्की ले स्यन्डल दिने रे। स्यान्डल दिने भए त डाइरेक्ट नै भन्ने हो नि, पैसा नै बच्ने के। गिफ्ट किन्नै पर्दैन नि। तर एउटा स्यन्डल दिन्छ कि दुइटै? एउटा मात्र दिने भए चाइ दुइ चोटी डाइरेक्ट भन्नु पर्ला बरु। चित्रे, मेरो त ठिक ठाक छ। प्याकिङ हुदै छ बिस्तारै। कस्तो बबाल दिन भको आज। बबाल हुरी बतास आउला जस्तो छ।
Read Full Discussion Thread for this article