Posted by: manvi June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओइ सब्ब हाम्रो इनकेसि पाट हुदाहुदै राहुलब्रोलाइ ताकेको। इनकेसि पाट बबाल सोबर छन्त । डाइरेक्ट भोन्न आउदैन्त पाटलाइ छप्किले स्याण्डल दिन्छरेन्त । आबो गित सब्बको लागि गाएकोरेन्त हिहिहिहि कामो बबाल थर्काइदेकोन्त। आबो रिस ऊठ्योन्त । ल सोम त्यो कुरो ननिकाल ल जिजु र पुन्ट्स ब्रोसंग मिलापत्र भैसको । सोम ले क्या दामि सोचाइ राखेको सालि र बहिनी उस्तै हो भनेर ।
Read Full Discussion Thread for this article