Posted by: world_map June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
नेप्चे, अझै केही दिन जासुसी नै गर्छु होला, त्यसपछि त जासूसीको 'ज' नि बोल्न नभ्याउने होला।तिम्रो के छ नि? प्याकिङ् सकियो? अरू सबै गाम्लेहरूमा नमस्ते है! शब्बू, ल साथी बन्ने भए बनम्। राहुलदाइको नि जासूसी गरें ल मैले!
Read Full Discussion Thread for this article