Posted by: CaMoFLaGeD June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओ निस पाट अबुइ!! त्यो पिछाडी सर्ट भित्र तिमीले सिरुपाते लुकाएर राखेको हो? अनि फिरी हातमा नक पनि बोकेर... लु यार को सङ झगडा गर्नु लागेको यार? नसकिने भो केटाहरुलाई!! :-) फिरी मुन्नी अनि शब्बुपनि उतै हाम्रो तिरको हो? मुन्नीपनि बबाल ड्यान्जरस रैछन्त। मोइले हिजो चाल पा'को के अस्ति न बबाल थर्काउदै थिएछ सबलाई। आम्बो सब थररर!! :P लु मो चाँहि सबलाई हाई भन्नु मात्र आको ल। फिरी भरै बेलुकी तिर अौछु नि। झगडा नगर ल, फिरी ह्यारी पाटलाई रिस उठ्यो भने पहिले छिनाल्छ कि अनि मात्र 'छिनाली दिन्छु है!' भन्छन्त। :-)
Read Full Discussion Thread for this article