Posted by: Juggy June 26, 2007
Nautanki Land Ulitmate
Login in to Rate this Post:     0       ?        
क्याम्स पात पनि थर्काम्न आइपुगेछ!! खित खित खित!! ब्यान ब्यान घरमा सुद्दिले बेल्ना हानि कि के हो!! घैटि नातिनी!! क्यार्ने बिग्रेको संसारमा नबिग्रि बाँच्न गार्हो हुने रैछन्त!! फ्लिपि!! म फटाहा रे!! आफ्नै ग्याङ्गको सोमले यस्तो भन्दिने!! ब्यान बयान मुड नै अफ भो नि!! रेल्लै भो !! **नेपाली बाइस्कोप स्टाइलमा** फटाहा त फटाहा!! हो हो म फटाहा!! तर मलाइ फटाहा कल्ले बनायो!! यहि समाजले!! मलाइ चाहिने बेला यो समाज कहाँ थ्यो!! मो छ्याङ्ग खा' र ढलमा लड्या जसो कन्डिसनमा कल्ले मोलाइ सपोर्ट द्यो!! हो हो म फटाहा, तर मोलाइ फटाहा यहि समाजले बनायो!! लु अरु जम्मैलाइ पैतालादेखिन्को लाल सलाम छ है!! (आफ्नो स्टाटस बचाम्न वाइस्यालमा लाग्यान्त!! )
Read Full Discussion Thread for this article