Posted by: shabanam June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
आँच, यो भउते कस्तो खत्तम रैछ होss !! छ्याङ खानुलै घ्याम्पो नै ऊचाल्छ होss । एउटा सानु भाँडोबाट खाएर मोरे हुनि निss । खोइ सोबर राहुलभाइ आछैन ॥ उसले मेरो लागि कविता लेख्नु बिर्स्यो कि के हो ? गहिराइमा डुब्दै नडुब डुबिसकेपछि मोति नटिपि नफर्क । राहुलभाइ दर्शन । अरु ब्रोज्स सिस्जलाइ नमस्ते ल ।।
Read Full Discussion Thread for this article