Posted by: Gautam B. June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
दर्शन गरें दुर्गे माता! रक्षे गर! होइन ए भउते, कुन दशैंको कुरा ग-या छौ भन्या? पोहरको ग'को उहिल्यै हो, यसपालाको आ'कै छैन। कि तिम्रा पात्राँ दुई-तीन पाना च्यात्तिया छन् भनेको!?
Read Full Discussion Thread for this article