Posted by: भउते June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
खित खित खित खित ! कस्तरी झुक्केछु म त। चुल्ठो बाट्ने त ग्वाँचे पो रे'छ। अस्ति लाssssssमो कपाल छ भन्दै थ्यो। मैले त ठुल्नानीलाईँ ग्वाँचे भन्ने ठानेछु, ग्वावचेलाई ठुल्नानी भन्ने ठानेछु। खित खित खित खित नमस्कार ह्यारिश। गोताएँले बाटोमा बङ्गारा भेट्टाएँ भन्थे। त्यो निशेको दाँत सप्पै बटुलेर ल्याउ भनेको तिमीलाई। १-२टा छुटेछ जस्तो छ नि। कि बुढेसकाल लागेर जिम्मालको दाँत खसेको हो?
Read Full Discussion Thread for this article