Posted by: भउते June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
आगी मोलाई देखेर भाग्यो कि, अन्त ऐले कोही नदेखेर फिरी फर्केर बबाल खोक्स दे'को रछन्त निशे । आबो त मोलाइ साढु देखि सालीको पनि सपोर्ट छ। मोइले त जोडले फुssssssssssssss गरे पुग्छ हउ, निशेलाई। अगि त फुच्चे भनेर मोइले सहेको थ्यो, आबो त सालीको अगाडि फिरी निहु खोज्यो भने त मोइले छाड्दैन हउ निशे। सालीलाई एक-दुइ फ्लाईङ किक देखाउनु पर्योन्त हउ। सालीनानी: हाई !
Read Full Discussion Thread for this article