Posted by: Poonte June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
मोलाई छप्काउँछु भोनेर ताकेको खुकुरी नै मेरो तालु देखेर डरायो कि, अन्त लुरुक्क धार नै फर्क्योन्त ताक्ने तोर्पे निशे तिरै। सोमलाई था' पोनि छोईन, हो! खित खित खित खित पिसाबले भिजेर भारी नऽऽऽऽऽऽऽऽऽऽऽऽऽ भारी भा'को जाङ्गे पोनि खसि सक्यो हो भुईंमा। आँऽऽऽऽऽऽऽऽऽऽऽच! कुरी कुरी कुरी कुरी! ब्रो को ग्याँसले देख्यो भोने त फिरि रेल्लाको ब्रेक अप हुने भो कि। मान्स, कोईले रिसा'को हो र हौ मो तिमीसंग? लाईफ जस्तै चौतारी पोनि चल्दै जान्छ कि, उकालो, ओरालो गर्दै। कुरा मनमा राखेर ठुस्कि बस्ने खाल्को जस्तो लाग्यो? होईनन्त! नत्र त फिरि नाम बद्लेर निशे ट्याबे राख्नु पर्छ कि मेरो नि। मो त कुल छुन्त। चल्ती गाडीको ड्राईभर जस्तो होन्त, पछाडी हेरेर ड्राईभ ग-यो भोने त फिरि सिधै माथि पो त! फोर्गेट ईट नि, ल? मुभ ओन कि। :D बोरु, निशेको बाल तान्ने जिम्मा चाईं तिम्रो, ल? टिम वर्क गरेर सोमलाई गिद्धको आहारा बनाउनु पोर्छ कि! ;)
Read Full Discussion Thread for this article