Posted by: निशान्त June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
मोइले थाहा पायो कि चौतारिमा हरिप पोलिटिक्स चलेको छ! आबो एक्लै एक्लै मो संग भिड्न सब डरले पानि बगाउँछ कि अन्त होल चौतारि मेरो अगेन्स्टमा गइदिएको!! केटाहरु त गयो गयो हुँदा हुँदा सुड्डाहरु (पुन्ट्स) र च्वाँकहरु (मान्स) समेत मेरो अगेन्स्टमा! आबो मोइले सहनु सह्यो कि आबो रड्डिज भैसक्यो। मो एक्सन लिन्छ आबो! मान्छे अनुसार के गर्ने हो सब बुझेको छ मोइले! त्यो जग्गि झारपात जोगि लाई चाहिँ सिधा उसकै धुनि जगाउने अड्डा आर्यघाट तिर पठाउँछ मो! मोलाई लास्टमा आएर थर्काउने कोसिस गर्ने ( सक्ने त थर्काउने कोसिस गर्न मात्र हो हौ पुन्ट्स सुड्डाले अगाडि आयो भने फिरि मेरो डिङ्गो देखेर सेन्टिफ्ल्याट हुन्छ खित् खित् खित् )पुन्ट्स सुड्डालाई चाहिँ 'कोमा' स्टेट मा पुर्याउछ मोइले सिधा टिचिङ हस्पिटलको क्याबिनमा! यो चित्रेको चाहिँ फेस फिरि क्यानभासमा चित्र बनाउँदा बच्चाले रातो रंग छ्यापिदिएको जस्तो बनाउँछ मोइले! आबो मान्सलाई के गर्ने अहिले सोचेको छैन, मो केहि गर्दैन मो त एउटा हिन्दि प्रिनसिपल मान्ने मान्छे पर्यो कि त्यसैले। "हसिनाओँको हजार गुनाह माफ है" भन्ने प्रिन्सिपल मान्छ नि हौ मो त! मो खुकुरि तिखार्दै छ, जो जो आउने हो आइजा!
Read Full Discussion Thread for this article