Posted by: Poonte June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
भाउत्स भनेको भाउत्स नै हो कि, निशे, अन्त मो चाईं अरु बेला जे भए पोनि भाउत्स सोमको साईड लिन्छु हौ। हुन त भाउत्स सोमले कान्छी औंलाले नै तिम्रो मुख त कच्याऽऽऽऽऽऽऽऽक कुचुऽऽऽऽक पार्छ कि, तर बेसि भोयो भोने त मो नि तिमी झारेलाई त फिरि जाँ बाट आ'को तेईं पुराईदिन्छु, ल? बोर्डर पारी। काँकरभित्ता देखि आँखा नि झिमिक्क गर्न नपाईकन फिरि सिल्गुढी होन्त भैया त! आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽच! रड्डीऽऽऽऽऽऽऽऽऽऽ चाईं होईन, ल? सोम सारो चम्केको छ कि, अन्त फिरि भाउत्सको एक खायो भोने त डिङ्गो नि नफुकालीकनै हाम फाल्छन्त कोशीमा। जाङ्गेमा पिसाब गर्ने खाल्को पानी आन्द्रेले के सारो निऊ खोजेको हौ? ओईले फिरि छयत्तर त छँदै छ कि, सारो भेटेर सत्तरै पुग्लाऊ! मोईले नि हान्यो भोने त फिरि अठत्तर, उनासि, असि, एकासि...गन्दा गन्दै फेन्ट होला कि! फिरि गिन्तिले नि नपुगेर प्यासिफिकमा डुब्न पुग्लाऊ नि! आमामामा, अन्त फिरि प्यासिफिक को सार्क ब्रो हरु त हाम्रो दामी सोम पो त! अब्बुईईईईईईईईईईईईईईईईई डर लाग्यो बल्ल? छेरपाटी नै आउला जस्तो के सारो आँखा, नाक, मुख बट्टारेकोन्त! होस गर ल? चान चुने होईन कि भाउत्स र मेरो दोस्ती नि।
Read Full Discussion Thread for this article